October 19, 2026 सोमबार, २०८३ कात्तिक २
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ

राष्ट्र बैंकले अनलाइन सेवा निर्यातकर्ताको डलर कार्ड सीमा दोब्बर बनायो, आईटी र ऊर्जालाई विदेशी ऋण ग्यारेन्टी सुविधा

NexKhabar Admin १२ दिन अघि

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेहरूका लागि अन्तर्राष्ट्रिय डलर कार्डको वार्षिक सीमा ५ हजारबाट बढाएर १० हजार अमेरिकी डलर पुर्‍याएको छ। साथै, विदेशी ऋणका लागि बैंक ग्यारेन्टी सुविधामा पहिलोपटक सूचना प्रविधि र ऊर्जा क्षेत्रलाई समावेश गरेको छ।

Advertisement
Headline 1 Advertisement

आईएसपीहरूले सस्ता इन्टरनेट प्याकेज बिक्री बन्द गरे, न्यून आय भएका उपभोक्ता मर्कामा

NexKhabar Admin १२ दिन अघि

आइस्पानको घोषणाअनुसार आजदेखि प्रमुख आईएसपीहरूले सस्तो मूल्य र कम स्पिडका अल्पकालीन प्याकेज बिक्री बन्द गरेका छन्। अब न्यूनतम एक वर्ष वा तीन महिनाको महँगो प्याकेज मात्र उपलब्ध छ, जसले कम आय भएका उपभोक्तालाई थप आर्थिक भार पारेको छ।

Advertisement
Headline 2 Advertisement
Advertisement
Headline 3 Advertisement
Advertisement
Headline 4 Advertisement
Advertisement
Headline 5 Advertisement
Advertisement
Section Advertisement

मुख्य समाचार

राजनीति

थप समाचार ↗

समाज

खेलकुद

थप समाचार ↗

प्रविधि

अन्य