होम › Uncategorized › जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
Uncategorized

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

Facebook X / Twitter WhatsApp
Advertisement
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौं- जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृम्यु हुनेको संख्या ५१ पुगेको हो । काठमाडौँको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको हो ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।