अर्थतन्त्र
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।
सम्बन्धित खबर
अर्थतन्त्र
ह्वात्तै घट्यो सुनचाँदीको भाउ
अर्थतन्त्र
फेरि बढ्यो सुनको भाउ
अर्थतन्त्र
एकैदिन २३ सय रूपैयाँ बढ्यो सुनको भाउ
अर्थतन्त्र

टिप्पणी
अहिलेसम्म कुनै टिप्पणी छैन।