होम › Uncategorized › सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश
Uncategorized

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश

Facebook X / Twitter WhatsApp
Advertisement

२१ साउन, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले देउवा पक्षलाई सुनुवाइको मौका नदिई विशेष महाधिवेशनको निर्णय अद्यावधिक गरिएको भन्ने आधारमा निर्वाचन आयोगको निर्णय फेरि न्यायिक परीक्षण हुनुपर्ने आदेश गरेको हो।

Advertisement

विशेष महाधिवेशनपछि गगन थापा समूहले नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो। २९ माघ २०८२ मा आयोगले विशेष महाधिवेशनको निर्णयलाई मान्यता दिई गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई आधिकारिक मान्यता दिएको थियो। त्यसपछि ४ वैशाख २०८३ मा सर्वोच्च अदालतको संयुक्त इजलासले आयोगको त्यही निर्णयलाई सदर गरेको थियो।

बिहीबार प्रधानन्यायाधीश शर्मासहित तीन न्यायाधीशको इजलासले सर्वोच्चको उक्त फैसलालाई दुईवटा पुराना नजिरका आधारमा पुनः परीक्षण हुनुपर्ने भन्दै मुद्दा पुनरावलोकनको अनुमति (निस्सा) दिएको हो।

अदालतले वीरबहादुर राउत अहिरविरुद्ध नेपाल सरकार गृह मन्त्रालय मुद्दाको नजिरलाई आधार बनाएको छ। भदौ २०६८ को उक्त नजिरमा भनिएको छ, ‘कुनै निर्णयबाट कसैको हक अधिकारमा आघात पर्दछ भने निर्णय गर्नुपूर्व सुनुवाइको मौका दिनुपर्ने कुरा अनिवार्य र स्वाभाविक हुन्छ। सुनुवाइको मौका नदिई गरिएको निर्णयले निर्णयको स्थान नै लिन नसक्ने हुँदा न्यायिक प्रक्रियामा वैधानिक मान्यता प्राप्त गर्न नसक्ने।’

त्यसैगरी रत्नकाजी महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दाको नजिरलाई पनि आधार बनाइएको छ। असार २०६९ को यस नजिरले सरकारी निकायले निर्णय गर्दा प्राकृतिक न्यायको सिद्धान्त पालना गर्नुपर्ने कानूनी मान्यता प्रतिपादन गरेको थियो। नजिरमा भनिएको छ, ‘कुनै पनि न्यायिक प्रकृतिको निर्णय गर्दा न्यायसम्पादन गर्ने निकाय सदा निष्पक्ष हुनुपर्छ र हरेक पक्षलाई पूर्ण र स्वच्छ रूपले सुनुवाइ गर्ने यथेष्ट मौका दिनुपर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। न्यायको सारभूत आवश्यकता प्राकृतिक न्यायको सिद्धान्त भएको हुँदा त्यसलाई उपेक्षा गर्न नहुने।’

यी झण्डै डेढ दशक पुराना नजिरमा प्रतिपादित कानूनी सिद्धान्तको परिपालनाको प्रश्न सन्निहित रहेको देखिँदा प्रस्तुत मुद्दामा पुनरावलोकनको अनुमति प्रदान गरिएको छ भनी सर्वोच्चले आदेश दिएको हो।

अर्थतन्त्र

अर्थतन्त्र बझाङ –बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइनमा कुन कम्पनीको शेयर कति ? काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गर्न लागेको बझाङ–बनलेक–दोदोधरा ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा कम्पनी छनोट भएका छन् । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रवक्ता नगेन्द्र ... अर्थतन्त्र ह्वात्तै घट्यो सुनचाँदीको भाउ काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मल्य घटेको छ। गत शुक्रबार प्रतितोला सात हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १२ हजार पाँच सय रूपैयाँले घटेको हो। ... अर्थतन्त्र फेरि बढ्यो सुनको भाउ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख ... अर्थतन्त्र एकैदिन २३ सय रूपैयाँ बढ्यो सुनको भाउ नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ... अर्थतन्त्र सुनचाँदीको मूल्य घट्यो काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ... अर्थतन्त्र सुनचाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार? काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ । काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल ...

विज्ञान/प्रविधी

See More १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

विज्ञान/प्रविधी दागाचीको मिट एण्ड ग्रिट, नेपाल–कोरिया सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

दागाचीको मिट एण्ड ग्रिट, नेपाल–कोरिया सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

विज्ञान/प्रविधी

दागाचीको मिट एण्ड ग्रिट, नेपाल–कोरिया सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

विज्ञान/प्रविधी ई सिम अब अनलाइनबाटै, ग्राहकले प्रयोग गरिसहेको सिमलाई ई सिम बनाउन सकिने

ई सिम अब अनलाइनबाटै, ग्राहकले प्रयोग गरिसहेको सिमलाई ई सिम बनाउन सकिने

विज्ञान/प्रविधी गुगलको जेमिनी एप प्रो निःशुल्क

गुगलको जेमिनी एप प्रो निःशुल्क

विज्ञान/प्रविधी अमेरिकामा टिकटक बन्द

अमेरिकामा टिकटक बन्द

विज्ञान/प्रविधी

शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको नगर परिषद सम्पन्न 0 पालिका नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको नगर परिषद सम्पन्न Posted on शिक्षक महासंघ फेरि आन्दोलित 0 शिक्षा शिक्षक महासंघ फेरि आन्दोलित Posted on काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजार सहभागी हुँदै 0 पालिका काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १६ हजार सहभागी हुँदै Posted on एसईईको रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप 0 शिक्षा एसईईको रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप Posted on एसईईमा चार लाख ६४ हजार विद्यार्थी सहभागि, नतिजा असार ७ गतेभित्र 0 शिक्षा एसईईमा चार लाख ६४ हजार विद्यार्थी सहभागि, नतिजा असार ७ गतेभित्र Posted on

पालिका

रोबर्ट प्याटिन्सनले डिसीयूमा ब्याटम्यानको भूमिका खेल्ने सम्भावना कम Film रोबर्ट प्याटिन्सनले डिसीयूमा ब्याटम्यानको भूमिका खेल्ने सम्भावना कम सोहम शाहको नयाँ फिल्म ‘क्रेजी’ यस शुक्रबार प्रदर्शनमा आउँदै Film सोहम शाहको नयाँ फिल्म ‘क्रेजी’ यस शुक्रबार प्रदर्शनमा आउँदै बालगायक सचिन परियारको निधन कला बालगायक सचिन परियारको निधन

स्वास्थ्य

अब परोपकार प्रसूति अस्पतालमा ओपीडी टिकट निःशुल्क 0 स्वास्थ्य अब परोपकार प्रसूति अस्पतालमा ओपीडी टिकट निःशुल्क Posted on क्यान्सरको दुर्लभ औषधि निःशुल्क 0 स्वास्थ्य क्यान्सरको दुर्लभ औषधि निःशुल्क Posted on बिर्सिने रोग लाग्नुका ७ कारण 0 स्वास्थ्य बिर्सिने रोग लाग्नुका ७ कारण Posted on ७६ जिल्लामा डेंगु आतंक, सबैभन्दा बढी काठमाडौँमा 0 स्वास्थ्य ७६ जिल्लामा डेंगु आतंक, सबैभन्दा बढी काठमाडौँमा Posted on देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु 0 स्वास्थ्य देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु Posted on

छुटाउनुभयो कि ?

जापानमा ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा विदेश जापानमा ब्याजदर ३१ वर्षयताकै उच्च विन्दुमा ट्राफिक कसुरमा कडा दण्डको तयारी, ५ हजारदेखि ५० हजारसम्म जरिवाना समाचार ट्राफिक कसुरमा कडा दण्डको तयारी, ५ हजारदेखि ५० हजारसम्म जरिवाना राधास्वामी होल्डिङ सेन्टरमा भोकमरी ! तीन दिनदेखि नियमित खाना छैन समाचार राधास्वामी होल्डिङ सेन्टरमा भोकमरी ! तीन दिनदेखि नियमित खाना छैन काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा : उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापना जारी रहने पालिका काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा : उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापना जारी रहने मध्यपुरमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न पालिका मध्यपुरमा दुई दिने आत्मरक्षा तालिम सम्पन्न १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध विज्ञान/प्रविधी १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध Previous Next

समाचार सम्बन्धित खवर

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

देश,विचित्र,समाचार काठमाडौं- आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ...

नाडा अटो शो भदौ ११ देखि

अटोमोबाइल

हुन्डाईको गाडी अब नेपालमा पनि उत्पादन हुने

अटोमोबाइल,अर्थतन्त्र

नेपालमै गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार

अटोमोबाइल

नेपालमा चिनियाँ गाडी उत्पादन गर्न सम्झौता

अटोमोबाइल

पठाओको सेवा अब १८ सहरमा (भिडियोसहित)

अटोमोबाइल,विज्ञान/प्रविधी

नेपाल हाइड्रोजन युगमा प्रवेश, यसरी गरियो टेष्ट ड्राइभ (भिडियोसहित)

अटोमोबाइल

समाचार सम्बन्धित खवर

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

आजदेखि धरहरा चढ्न पैसा तिर्नुपर्ने, कति लाग्छ ?

देश,विचित्र,समाचार काठमाडौं- आजदेखि धरहरा चढ्न पैसा लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ...

नाडा अटो शो भदौ ११ देखि

अटोमोबाइल

हुन्डाईको गाडी अब नेपालमा पनि उत्पादन हुने

अटोमोबाइल,अर्थतन्त्र

नेपालमै गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार

अटोमोबाइल

नेपालमा चिनियाँ गाडी उत्पादन गर्न सम्झौता

अटोमोबाइल

पठाओको सेवा अब १८ सहरमा (भिडियोसहित)

अटोमोबाइल,विज्ञान/प्रविधी

नेपाल हाइड्रोजन युगमा प्रवेश, यसरी गरियो टेष्ट ड्राइभ (भिडियोसहित)

अटोमोबाइल

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।