October 17, 2026 शनिबार, २०८३ असोज ३०
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › स्वास्थ्य › देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु
स्वास्थ्य

देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु

Facebook X / Twitter WhatsApp
देशभर डेंगु रोगको संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं– देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार असोजसम्म पानी पर्ने भएकाले डेंगुको जोखिम अझै बढ्ने देखिन्छ । त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगु सार्ने लामखुट्टे क्रमशः हराउँदै जाने विज्ञहरु बताउँछन् । महाशाखाका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ। हालसम्म डेंगु रोगको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।