November 11, 2026 बुधबार, २०८३ कात्तिक २५
ताजा अपडेट NexKhabar मा तपाईंलाई स्वागत छ
होम › मनोरञ्जन › एकाबिहानै भक्तपुरमा सवारी दुर्घटना, कलाकारसहित ६ घाइते
मनोरञ्जन

एकाबिहानै भक्तपुरमा सवारी दुर्घटना, कलाकारसहित ६ घाइते

Facebook X / Twitter WhatsApp
एकाबिहानै भक्तपुरमा सवारी दुर्घटना, कलाकारसहित ६ घाइते
दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ । दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

admin

NexKhabar का लागि समाचार तथा सामग्री तयार गर्ने लेखक।

सम्बन्धित खबर

यो पनि पढौँ

टिप्पणी

अहिलेसम्म कुनै टिप्पणी छैन।