Nexkhabar

कुमारी बैंकको एक हजार संस्थापक शेयर बिक्रिमा

बैंकले संस्थापक शेयर बिक्री सम्बन्धी ३५ दिने सूचना जारी गर्दै उक्त शेयरमा आवेदन दिन चाहने विद्यमान शेयरधनीले आजको ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा गई आवेदन दिन सकिने शेयर रजिष्ट्रार कुमारी क्यापिटलले जनाएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top