Nexkhabar

एक्स्ट्रा लार्ज साइज कपडाका लागि ‘एक्स प्लस बुटिक’

काठमाडौं- उमेरसँगै शारिरिक बृद्धि विकास हुनु समस्या होइन स्वभाविक हो । तर समस्या त्यतिवेला अनुभव हुन्छ जतिबेला आफ्नो शरिरलाई फिट हुने फेशनेवल कपडा भेटिंदैन ।

बजारभरी डुल्दा पनि आफ्नो साइजको कपडा नपाएपछि ‘कम्प्रोमाइज’ गर्नुपर्ने हुन्छ । बरु भोकलाई ‘कम्प्रोमाइज’ गर्न सकिन्छ तर कपडालाई ‘कम्प्रोमाइज’ गर्दा मन कदापि सन्तुष्ट हुन सक्दैन ।

तपाईको ड्रेसअपले नै तपाईको व्यक्तित्व झल्काइरहेको हुन्छ । त्यसैले हामीले आफ्नो लुगा कपडामा कदापि कम्प्रोमाइज गर्न हुँदैन ।
के तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ ? यदि त्यसो हो भने अब ‘नो टेन्सन’ ।

तपाई एक्स्टा लार्ज साइजको फेसनेवल लुगा कपडाको खोजीमा हुनुहुन्छ भने सितापाइलाको शरणपुर नजिकै रहेको बलामी चोकमा एक्सप्लस बुटिक कलेकसन संचालनमा आएको छ ।

जहाँ महिलाका लागि कुर्ता सलवार, लेहेंगा, टप, टिसर्ट, पाइन्ट, ह्याण्ड ब्याग, अन्डर गार्मेन्टलगायतका सम्पूर्ण आइटम उपलब्ध छ । ग्राहकको ब्यस्ततालाई मध्यनगर गर्दै बुटिकले अनलाइन अर्डर तथा होम डेलिभरीको व्यवस्था पनि गरेको छ ।

AD

फेसबुक : X Plus boutique collection
इन्सटाग्राम : X Plus boutique collection
सम्पर्क : ९७०८३७३६५०

Loading spinner

प्रतिक्रिया

Scroll to Top