Nexkhabar

सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले सहकारी बोर्ड खारेज गर्दै सहकारीसम्बन्धी सबै विषयमा नियमन गर्न आयोग गठन हुने व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top