Nexkhabar

१९ वटा कम्पनीलाई राजस्व विभागको पत्र, कुन कुन ?

काठमाडौं – आन्तरिक राजस्व विभागको कार्यालय गौशालाले १९ वटा कम्पनीलाई १५ दिने सूचना जारी गरेको छ ।

१९ वटा विभिन्न कम्पनीले  विभागलाई तिर्न पर्ने विभिन्न रकम बक्यौता रहेकाले सम्पूर्ण विवरण सहित १५ दिनभित्र उपस्थिति हुनका लागि आज सूचना जारी गरेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top