Nexkhabar

फेसबुक विश्वभर ‘डाउन’

काठमाडौ – सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम विश्वभर डाउन भएको छ ।

फेसबुक, म्यासेजर तथा फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्राम डाउन छन्।

के समस्याले फेसबुक बन्द भएको हो भन्ने खुलेको छैन।

फेसबुक लगआउट भएको र लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. Please try logging in again’ भन्ने सन्देश आउने गरेको छ।

फेसबुकमा समस्या भएको विषय ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमा बहस भइरहेको छ।

यस विषयमा फेसबुकले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Loading spinner

प्रतिक्रिया

Scroll to Top