Nexkhabar

सुनचाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ ।

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top