काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १९.१७ प्रतशितले बढाएको छ । आज प्रकाशति वत्तिीय वविरण अनुसार खुद नाफा २५ करोड ११ लाख १२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
गत वर्षको सोही अवधमिा २१ करोड ७ लाख बढी नाफा गरेको थयिो । सो अवधमिा कम्पनीको खुद बीमा शुल्क आर्जन ८।०३ प्रतशित वृद्ध िभई ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको खुद बीमा शुल्क ५१ करोड ४ लाख रुपैयाँ र कुल बीमा शुल्क १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । चालु आवको ६ महनिामा कम्पनीको लगानी आम्दानी पन ि२० करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ भने गत आवको सोही अवधमिा कम्पनीको कर्जा २० करोड ४२ लाख रहेको थयिो । कम्पनीको प्रतसिेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा र प्रतशिेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा कायम भएको छ । कम्पनीले कमसिनबाट ३३ करोड १२ लाख रुपैयाँ, कुल आम्दानी १ अर्ब ९ करोड ७२ लाख रुपैयाँ गरेको छ । पुस मसान्तसम्मा कम्पनीको कुल खर्च ७३ करोड ९० लाख रुपैयाँ रहेको छ ।
सोह िअवधमिा कम्पनीले ८९ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रटिेन्ड अर्नङि ३१ करोड ४९ लाख र अन्य इक्वटिी ५२ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ ।