Nexkhabar

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ । चाग: हिटी टोल विकास संस्था र लायन्स लियो क्लब अफ काठमाडौकाे संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान कार्यक्रममा प्रमुख अतिथि काठमाडौ महानगरपालिका उपमेयर सुनिता डंगोल, विशेष अतिथि कामपा १५ वडाका कावा अध्यक्ष मैयाँ लक्ष्मी महर्जनज्यु र विशेष अतिथि कामपा १३ वडाका वडा अध्यक्ष ध्रुवनारायण मानन्धर हुनुहुन्थ्यो ।

देशको रगत अभाव नहोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष नरेश महर्जनले जनकारी दिनु भयो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top