Nexkhabar

मुठी दान पासा पुच: द्वारा ज्येष्ठ नागरिकहरू सम्मानित

काठमाडौं-  मुठी दान पासा पुच: ले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो ।

हलि नेवा: गुथिका निवर्तमान अध्यक्ष बिनोद महर्जनको प्रमुख आतिथ्य र सामाजिक अभियन्ता रामेश्वर श्रेष्ठको विशेष आतिथ्यमा भएको कार्यक्रममा सबिना ताम्राकारको सभाध्यक्षता थियो।

इलेमेन्ट्री स्कुल सितापाइलाका पृन्सिपल पल्पसा महर्जन, हलि नेवा: गुथि काठमाडौ जिल्ला कमिटी अध्यक्ष ज्ञानराजा सिख्रकारलगायतको आतिथ्यता रहेको थियो ।

पुच:ले कोरोनाको समयमा अनलाइन योगा समूह बनाएर अहिले मुठीदानको रुपमा काम गर्दै आएको छ । यस्तै बिहान अनलाइन योगा कक्षा संचालन गर्दै आएको छ ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top