Nexkhabar

बजारमा सुनको भाउ नयाँ उचाइमा

काठमाडौँ-   सुनको भाउमा आज फेरी नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार १ हजार ५ सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको आज आइतबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top