Nexkhabar

नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि, नेपाल ४ विकेटले पराजित

काठमाडौँ-  घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै नेदरल्याण्ड्सले त्रिदेशीय टी–२० सिरिजको उपाधि जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्दै सिरिजको उपाधि जितेको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top