Nexkhabar

टुँडिखेलमा जारी ‘सिप मेला’ मा कसरी सहभागी हुने ? (भिडियो)

काठमाडौं- काठमाडौं महानगरपालिकाले टुँडिखेलमा ‘सिप मेला २०८१’ संचालन गरिरहेको छ ।

निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।
मेलामा विभिन्न ३० वटा विधामा तालिम संचालन भईरहेको कार्यक्रमका संयोजक देबेन्द्र केसीले जानकारी दिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top