Nexkhabar

हिमालयन बैंकको सिईओमा पुनः राणा नियुक्त

काठमाडौं – हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो ।

२०८१ साल वैशाख ९ गतेदेखि लागू हुने गरी राणालाई आगामी चार वर्षे कार्यकालका लागि सिईओमा पुनः नियुक्त गरिएको जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top