Nexkhabar

भूकम्पको ठूलो धक्का महशुस

काठमाडौ । शुक्रवार एकाबिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान करिव २ बजेर ५१ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।  सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महशुस गरिएको छ । यद्यपि यसको विस्तृत विवरण आउँन बाकी छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top