Nexkhabar

प्रहरीको केन्द्रीय गोदाममा भीषण आगलागी

 

आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top