Nexkhabar

नेपाल लाइफको लाभांश घोषणा

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी आगामी वार्षिकको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top