Nexkhabar

नाच्दा स्वास्थ्यलाई हुने ५ फाइदा

किन नाच्ने ? धेरैको जवाफ हुन सक्छ, रमाइलोका लागि । रमाइलोका लागि नाच्ने गरेपनि यसले तपाईको स्वास्थ्यलाई पनि फाइदा पु¥याइ रहेको हुन्छ । त्यसो त पछिल्लो समय नाचेर पनि कसरत गर्ने चलन चल्न थालेको छ । नाच्दा के के फाइदा हुन्छ त ?

तौल घटाउन लाभदायक :

नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १००  देखि ४०० सम्म क्यालोरी घट्छ।

मनोरञ्जक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।

बडी टोन मजबूत
नाचबाट तपाईंको बडी टोन मजबूत हुन्छ। यसबाट शरीरमा ताकत आउछ र शरीरको लचिलोपन पनि बढ्छ।

आत्मविश्वास बढाउँछ
नाच्नाले तपार्इंंमा कन्फिडेन्ट महसुस हुन्छ। यसबाट हिच्किचाहट पनि दूर हुन्छ।

तनावबाट मुक्ति
नृत्य गर्नाले तनावबाट राहत मिल्छ। जब तपाईं कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top