काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
गठबन्धन परिवर्तन भएर बनेका नयाँ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् ।
नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट उपसभापति डीपी अर्यालले सपथ लिएका हुन् ।