Nexkhabar

घट्न थाल्यो सुनको भाउ

काठमाडौं – आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४२ हजार ३२० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ हजार ६० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top