Nexkhabar

एकैदिन तोलामा २७ सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४३ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top