Nexkhabar

वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय

काठमाडौं –  निर्वाचन आयोगले इलाम क्षेत्र नं २ मा यही वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top