Nexkhabar

यस्तो छ आव २०८१/०८२ को बजेट (पूर्णपाठ)

काठमाडौँ- सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु. ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

 

 

बजेटको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

 

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top