Nexkhabar

नेपाल प्रिमियर लिग: जनकपुरको लगातार चौथो जित

काठमाडौं- नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको   हर्ष थाकरले जनकपुरका लागि  विकेट लिएपछिलुम्बिनी  विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो  

लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५टम मुर्स ३१आशुतोष घिरैया १४अर्जुन साउद २०बेन कटिङ तीनसाद विन जाफर विवेक यादव शून्यमा आउट भए  जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतोशेर मल्ल  एक एक विकेट लिए 

टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे कप्तान अनिल साह ४५लाहिरू मिलान्था२४आशिफ शेख १६हेमन्त धामी नौ हर्ष थाकर  जिम निसम समान एक एक रनशेर मल्ल शून्यअभिशेष गौतम तीनकप्तान पौडेल साद विन जफर समान दुई  सन्दिप जोराले एक विकेट लिए 

जनकपुर जारी एनपीएलमा अपराजित  उसले यसअघि विराटनगरकिंग्सकर्णाली याक्स  पोखरा एभेन्जर्सलाई हराएको थियो   लुम्बिनी भने प्रतियोगितामा जितविहीन   चारमा सबै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा  

 लुम्बिनीले यसअघि विराटनगरपोखरा  सुदूपश्चिमसँग हार बेहोरेको थियो। 

Loading spinner

प्रतिक्रिया

Scroll to Top