Nexkhabar

नबिल बैंकले बोलायो विशेष साधारणसभा

काठमाडौं – नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले भदौ १७ गते विशेष साधारणसभा बोलाएको हो।

बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top