Nexkhabar

दैलेखमा भुकम्प, काठमाडौं आसपासा हावाहुरीसहितको वर्षा

काठमाडौं-  दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसैबीच काठमाडौ उपत्यका आसपासका जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको छ । काठमाडौं उपत्यकासहित चितवन, धादिङ, नुवाकोट, मकवानपुरलगायका जिल्लाहरुमा पनि अहिले वर्षा भईरहेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top