Nexkhabar

कुमारी बैंक र फिट लाइफ क्लबबीच सम्झौता

काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकले टिकापुरको कैलालीमा रहेको फिट लाइफ क्लबले प्रदान गर्ने सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

फिट लाइफ क्लबले प्रदान गर्ने सेवा बापतको छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ । फिट लाइफ क्लबले दिने छुट प्राप्त गर्नका लागि कुमारी बैंकका ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआर मार्फत गर्नुपर्ने छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top