Nexkhabar

कुन्छालमा एक महिलाको हत्या

काठमाडौं – मकवानपुरको थाहा नगरपालिका वडा न. १ मा एक महिलाको बिभत्स तरिकाले हत्या भएको छ ।

कुन्छालबस्तीमा बिहीवार दिउसो अन्दाजी ५५ वर्षीय तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top