Nexkhabar

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान करिब ६:११ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top